दफा ४६१
हकसफा भएकोमा अभिलेख अद्यावधिक गर्नु पर्ने

यस परिच्छेद बमोजिम हकसफा हुने गरी सम्बन्धित कार्यालय वा अदालतबाट ठहर भएकोमा सोही बमोजिम त्यस्तो कार्यालयमा रहेकोहकसफा भएको सम्पत्ति सम्बन्धी अभिलेखमा अद्यावधिक गर्नु पर्नेछ ।